डा. धवलशम्शेर राणाको समूहले राप्रपाबाट सामुहिक राजीनामा दिँदै

यस स्टोरीको अंश: एमालेद्वारा केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारीसहित पार्टी जागरण अभियान घोषणा
www.dainiknepal.com · 2 घण्टा अघि

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणा समूहले पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला सामूहिक राजीनामा दिने तयारी गरेको छ । आगामी जेठ १८ गते होटल यलो प्यागोडामा पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा घोषणा गर्ने तयारी राणा समूहको छ । राणा समूहले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकलौटी रूपमा चलाएको आरोप लगाउँदै आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू