राप्रपामा महाधिवेशनको सरगर्मी: कार्यतालिका बनाउने जिम्मा तीन नेतालाई
▸ यस स्टोरीको अंश: राप्रपाद्वारा महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टीपछि अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पनि महाधिवेशनको सरगर्मी सुरु भएको छ। रास्वपाले आगामी असारमा आफ्नो पहिलो महाधिवेशनको तयारी गरिरहेका बेला राप्रपाले पनि महाधिवेशनकै दिशामा पाइला चालेको हो। यसै सिलसिलामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न महत्वपूर्ण संगठनात्मक निर्णयहरू गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›