बढ्यो सेयर बजार, ६ अर्ब बढीको कारोबार
यो साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ । यसदिन बजार ५ अंकले बढेर परिसुचक २७८२मा पुगेको छ । यसदिन कारोबार रकमपनि बढेको छ । हिजो ४ अर्ब ८५ करोडको कारोबार भएकामा यसदिन ६ अर्बको कारोबार भयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›