उच्च अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ८२ करोडको कारोबार

bizpati.com · 1 हप्ता अघि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.०८ अंकले बढेर २ हजार ७५४.४८ विन्दुमा बन्द भएको छ । आज एक करोड ६ लाख ६१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू