सेयर बजारमा सामान्य सुधार

himalpress.com · 2 हप्ता अघि

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले लगातार तीन दिनको गिरावट तोड्दै १.७७ अंकको सामान्य वृद्धि हासिल गरेको छ। यससँगै नेप्से परिसूचक २,७३१.९४ बिन्दुमा बन्द भएको छ। कारोबार अवधिभर बजारमा तीव्र उतारचढाव देखिएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू