प्रचण्ड अस्वस्थ

यस स्टोरीको अंश: पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्वरोले अस्वस्थ, गणतन्त्र दिवस समारोहमा सहभागी भएनन्
www.drishtinews.com · 1 दिन अघि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्वरोका कारण अस्वस्थ भएका छन्। अस्वस्थताका कारण उनी गणतन्त्र दिवसको मूल समारोहमा सहभागी भएनन्। डाक्टरको सल्लाहअनुसार उनी निवासमै आराम गरिरहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू