१९औं दिवसमा बोलाइएन गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्ड
▸ यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
यस वर्षको १९औँ गणतन्त्र दिवसको मूल समारोहमा देशका कुनै पनि पूर्वप्रधानमन्त्रीहरूको उपस्थिति रहेन । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समारोहमा उपस्थित हुनका लागि सरकारका तर्फबाट कुनै औपचारिक निमन्त्रणा पत्र नै पठाइएको थिएन । केही पूर्वप्रधानमन्त्रीहरू देशबाहिर हुनु स्वाभाविक भए पनि काठमाडौँमै उपलब्ध रहेका दिग्गज नेताहरूको अनुपस्थितिले ‘नियत’ माथिको शंकालाई पुष्टि गर्दछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›