प्रचण्ड अस्पताल भर्ना
▸ यस स्टोरीको अंश: नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निमोनिया र संक्रमणका कारण अस्पताल भर्ना
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड‘लाई हल्का निमोनियाको संकेत देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरो आएका प्रचण्डलाई थप जाँच गर्दा निमोनिया देखिएपछि अस्पतालमा भर्ना गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›