ओपो ए६सी नेपालमा सार्वजनिक
▸ यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्यो
मोबाइल ब्रान्ड ओपोले नेपाली बजारमा नयाँ स्मार्ट फोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ । आकर्षक प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनका साथ यो फोन नेपाली बजारमा सार्वजनिक भएको हो । यसमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि उपलब्ध छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›