विद्युत क्षेत्रमा २०.९३ प्रतिशतको उच्च वृद्धि, सेवा क्षेत्र बन्याे अर्थतन्त्रकाे मेरूदण्ड

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
www.capitalnepal.com · 20 घण्टा अघि

सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालको अर्थतन्त्रमा मिश्रित तस्वीर देखाएको छ। जलविद्युत उत्पादन र विस्तारका कारण विद्युत क्षेत्रले उत्साहजनक फड्को मारेको छ, तर धान उत्पादनमा आएको कमीले कृषि क्षेत्रको वृद्धिदर सुस्ताएको छ। सेवा क्षेत्र भने कुल गार्हस्थ्य उत्पादनको ६१.८ प्रतिशत योगदानसहित अर्थतन्त्रको मेरुदण्ड बनिरहेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू