घरमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान

यस स्टोरीको अंश: अधिकारकर्मीद्वारा बाँकेको होल्डिङ सेन्टरको अनुगमन, सुकुम्बासीको अवस्थाबारे जानकारी
gorkhapatraonline.com · 1 हप्ता अघि

धनुषाको छिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले घरघरमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । जेष्ठ नागरिकलाई हिँडडुल गर्न कठिनाइ हुने भएकाले घरदैलोमै पुगेर सम्मान गरिएको उहाँले बताउनुभयो । नगर प्रमुख यादवले नगर क्षेत्रभित्र तीन हजार पाँच सयभन्दा बढी ज्येष्ठ नागरिक रहेको बताउँदै अहिलेसम्म एक हजार पाँच सय बढीलाई सम्मान गरिएको जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू