घरदैलोमा सामाजिक सुरक्षा भत्ता, बैंक धाउनुपर्ने बाध्यता हट्यो

यस स्टोरीको अंश: रास्कोट नगरपालिकाद्वारा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण
nagariknews.nagariknetwork.com · 3 दिन अघि

कालीकोटको रास्कोट नगरपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको छ । पहिलो प्राथमिकता अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई सहज रूपमा गाउँमै भत्ता पुर्याउनु रहेको नगरप्रमुख धर्मराज शाहीले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू