डा. श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी
▸ यस स्टोरीको अंश: राष्ट्रिय किताबखाना (शिक्षक) ले सफ्टवेयर प्रयोगबारे सचेत गरायो
सरकारले डा. श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको छ। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्षको जिम्मेवारी दिएका हुन्। डा. गोविन्द केसीको माग अनुसार नै प्रधानमन्त्री शाहले आयोगको पूर्वउपाध्यक्षलाई नै तत्कालका लागि जिम्मेवारी दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित