कामपा सहरी योजना आयोगमा डा. राजभण्डारी नियुक्त

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिका: कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष श्रेष्ठलाई
prasashan.com · 1 हप्ता अघि

काठमाडौँ महानगरपालिकाले रिक्त रहेको सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने भएको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेका ४९औँ कार्यपालिका बैठकले डा. राज भण्डारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । हाल देशका प्रधानमन्त्री बनिकेका वालेन्द्र शाह (बालेन)ले गत माघ ४ गते कामपाको प्रमुखबाट राजीनामा दिएसँगै खाली भएको उक्त पदमा राजभण्डारी नियुक्त गर्ने भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू