त्रिविमा पदाधिकारीको जिम्मेवारी
▸ यस स्टोरीको अंश: त्रिविमा उपकुलपति बज्राचार्यद्वारा शिक्षाध्यक्ष र रजिस्ट्रारमा नयाँ जिम्मेवारी तोकियो
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्षमा प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन्। कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले यो जिम्मेवारी दिएका हुन्। अध्यादेशबाट पदाधिकारी पदमुक्त भएपछि रिक्त पदपूर्ति नहुँदासम्मका लागि यी पदाधिकारी तोकिएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›