सार्वजनिक खरिदमा रिभर्स अक्सन लागू गर्न कार्यविधि बनाइँदै, प्लेटफर्मको काम पनि धमाधम
▸ यस स्टोरीको अंश: गण्डकी प्रदेशमा नीति र कर प्रणाली सुधार गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
सार्वजनिक खरिद प्रक्रियालाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘रिभर्स अक्सन’ प्रणाली लागू गर्ने तयारी गरिएको छ । सार्वजनिक खरिद ऐनमा अध्यादेशमार्फत तीन साताअघि गरिएको संशोधन अनुसार ‘रिभर्स अक्सन’ प्रणाली लागू गर्ने तयारी गरिएको हो । आगामी आर्थिक वर्षदेखि ‘रिभर्स अक्सन’ प्रणाली लागू गर्ने तयारी रहेको सरकारी अधिकारीले बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›