प्रतिनिधि सभा बैठक, २०८३ जेठ ४ गते, साेमबार
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु
प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल भएको छ । यसैगरी, बैठकमा मल, बीउ र कृषिसम्बन्धी विषयमा पनि छलफल भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›