सदनमा श्रम संस्कृति पार्टीद्वारा आज पनि सदनमा विरोध

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा संसदमा पर्चा प्रदर्शन, सभामुखको मर्यादा कायम राख्न निर्देशन
www.dainiknepal.com · 1 हप्ता अघि

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू