सर्वोच्चमा आज शोक बिदा, इजलास बन्द

यस स्टोरीको अंश: सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा शोक बिदा, इजलास बन्द
www.reportersnepal.com · 1 हप्ता अघि

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका कारण आज इजलास सञ्चालन नहुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । उनको ९७ वर्षको उमेरमा जेठ ६ गते निधन भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू