बिदा बसिन् न्यायाधीश मल्ल

यस स्टोरीको अंश: प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
lokaantar.com · 1 हप्ता अघि

सर्वोच्च अदालतकी न्यायाधीश सपनाप्रधान मल्ल बिदा बसेकी छन् । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् । मल्ल २० दिन बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू