निर्वाचन आयोगले भन्यो- चुनाव खर्च झन्डै पाँच अर्ब
▸ यस स्टोरीको अंश: निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को निर्वाचन खर्च सार्वजनिक गरेको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न नेपाल सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २०० रुपैयाँ प्राप्त भएको थियो । त्यसमध्ये चार अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । प्रतिमतदाता औसत खर्च २६३ रुपैयाँ रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित