एफएनसीसीआई निर्वाचनः कोषाध्यक्षको ३ र वरिष्ठ उपाध्यक्ष उम्मेदवारको ५ लाख शुल्क

यस स्टोरीको अंश: एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन आज, मनोनयन शुल्क तोकियो
www.capitalnepal.com · 6 दिन अघि

नेपाल उद्योग वाणिज्य महासंघमा रिक्त वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। महासंघको आज बसेको कार्यकारिणी समितिको दोस्रो बैठकले विधानअनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। वरिष्ठ उपाध्यक्षका लागि ५ लाख र कोषाध्यक्ष पदका लागि ३ लाख शुल्क तोकिएको उद्योग वाणिज्य महासंघ, मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू