चुनावका लागि छुट्टयाइएको मध्ये डेढ अर्ब बच्यो, आयोगले सरकारलाई फिर्ता गर्ने
▸ यस स्टोरीको अंश: निर्वाचन आयोगले निर्वाचन समीक्षामा डेढ अर्ब रुपैयाँ बचत गरी सरकारलाई फिर्ता गर्ने
निर्वाचन आयोगलाई निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन समीक्षामा सहभागीहरुले मतदान स्थल व्यवस्थापन, अपाङ्गमैत्री पूर्वाधार र मतपेटिका ढुवानीको व्यस्थापन मुख्य रुपमा उठेको बताएका छन् । आयोगले २०७९ को तुलनामा गत निर्वाचनमा बदर मत घटेको दाबी गर्दै मतदाता शिक्षा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित