बजेट सुन्न संसदमा आए प्रधानमन्त्री बालेन

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्‍यो
kendrabindu.com · 19 घण्टा अघि

प्रधानमन्त्री बालेन शाह संसद बैठकमा सहभागी भएका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेश गर्न बोलाइएको संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएका हुन् । यसअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको बैठकमा उपस्थित भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू