प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेबीच अर्थपूर्ण भेटवार्ता
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेप्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तयारी अन्तिम चरणमा पुगेका बेला उनीहरूबीच छलफल भएको हो । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›