उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने

यस स्टोरीको अंश: गणतन्त्र दिवसको अवसरमा गणतन्त्रका घाइते लक्ष्मीराम आचार्य भन्छन्: ‘नयाँ राजा’ प्रवृत्तिले गणतन्त्रको रस चुसिरहेका छन्
www.dainiknepal.com · 18 घण्टा अघि

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ। दुवै पार्टीले सुशासन, समृद्धि, सामाजिक न्याय र समानतालाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। समायोजनसँगै दलित समुदायको अधिकार र पछाडि पारिएका वर्गको प्रतिनिधित्वलाई प्राथमिकता दिइनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू