विभिन्न दलसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति
▸ यस स्टोरीको अंश: नेकपा स्थानीय तह विभागको प्रशिक्षण भेला सम्पन्न, २०८४ को निर्वाचन लक्षित कार्यदिशा पारित
जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्य राजनीतिक दलहरूसँग एकता तथा सहकार्यका सम्भावनाबारे छलफल गर्न वार्ता समिति गठन गरेको छ। पार्टीले केन्द्रीय सदस्यहरू रकम चेम्जोङ, रेणु यादव र डा. सुरेन्द्रकुमार झालाई वार्ता तथा संवादको जिम्मेवारी दिएको छ। हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता सम्पन्न भइसकेको छ भने दुवै दलबीच संगठनात्मक समायोजनको प्रक्रिया अघि बढिरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›