भारतमा रेलको डिब्बामा आगलागी
▸ यस स्टोरीको अंश: भारतको बिहारमा यात्रुवाहक रेलको डिब्बामा आगलागी
भारतको बिहार राज्यस्थित सासाराम रेलवे स्टेसनमा सोमबार बिहान पटनाका लागि गुड्नै लागेको रेलको डिब्बामा आगलागी भएको छ । आगलागी हुँदा यात्रुहरू रेलमा नभएकाले ठूलो दुर्घटना टरेको छ । आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान सुरु गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›