हमासको सैन्य शाखाका नयाँ प्रमुख गाजा आक्रमणमा मारिएको दाबी

यस स्टोरीको अंश: इजरायलको दाबी: हमासका सैन्य नेता मुहम्मद ओदेह गाजा आक्रमणमा मारिए
www.reportersnepal.com · 1 दिन अघि

प्यालेष्टिनी सशस्त्र समूह हमासको सैन्य शाखाका कमाण्डर मोहम्मद ओदेह गाजा सहरमा गरिएको हवाई आक्रमणमा मारिएको दाबी इजरायलले गरेको छ । यो घटना ओदेहका पूर्ववर्ती कमाण्डरको केही दिनअघि यस्तै आक्रमणमा मृत्यु भएको घटनापछि आएको हो । स्थानीय स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीहरूका अनुसार मंगलबारको ठूलो आक्रमणमा कम्तीमा तीन जना प्यालेस्टिनी मारिएका छन् भने दर्जनौँ घाइते भएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू