विराटनगरकाे पाँचतारे होटल लेमन ट्रि प्रिमियम आर्थिक दबाबमा, लागत बढ्दा ऋण तिर्न ढिलाइ
▸ यस स्टोरीको अंश: होटल लेमन ट्रि प्रिमियम आर्थिक दबाबमा, ऋण तिर्न ढिलाइ
विराटनगरकाे पाँचतारे होटल लेमन ट्रि प्रिमियम आर्थिक दबाबमा परेको छ। होटल सञ्चालनमा नआउँदै ऋण तिर्न ढिलाइ गरेपछि रेटिङ् कम्पनी इक्राले लेमन ट्रि प्रिमियरको ऋण रेटिङ घटाएको छ। होटलको लागत झण्डै १२ प्रतिशतले बढेको थियो र परियोजना ७५ प्रतिशत ऋणमा निर्भर रहेका कारण वित्तीय दबाब अझै बढ्ने देखिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›