लुम्बिनी विकास बैंकको साख घट्यो, वित्तीय अवस्था दयनीय
▸ यस स्टोरीको अंश: राष्ट्र बैंकको परीक्षणले ठूला बैंकको पुँजी कोष जोखिममा, हिमालयन बैंकमाथि कारबाही
लुम्बिनी विकास बैंक लिमिटेडको वित्तीय अवस्था दवावमा देखिएको छ। क्रेडिट रेटिङ संस्था इक्रा नेपालले बैंकको संस्थागत साख मूल्यांकन घटाउँदै बीबीबाट बीबी माइनसमा झारेपछि बैंकको वित्तीय अवस्था थप नाजुक बनेको तथ्य बाहिरिएको हो। तथ्यांकअनुसार बैंकको कर्जा गुणस्तर कमजोर बन्दै गएको छ । गत आर्थिक वर्षको तुलनामा निष्क्रिय कर्जा अनुपात उल्लेख्य रूपमा बढेर ६.७८ प्रतिशत पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित