दर्शकको ‘वाचलिस्ट’मा ‘काजी’

यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
www.thuloparda.com · 1 हप्ता अघि

चलचित्र ‘काजी’ आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। ट्रेलर रिलिजपछिको आक्रामक प्रतिक्रियासँगै यो चलचित्र दर्शकको वाचलिस्टको पहिलो नम्बरमा पर्न सफल भएको छ। यसले उठान गरेको ‘ओल्ड जेनेरेसन लभ स्टोरी’ को उत्कृष्ट प्रस्तुति यसको मुख्य कारण हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू