पूर्वाधार विकासमन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन
▸ यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमनपूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिण सिद्धवावा सुरुङमार्गको स्थलगत अनुगमन गरी निर्माणलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले निर्माणका क्रममा भइरहेको प्रगति तथा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैत्रभित्र निर्माण सक्ने गरी काम गरिरहेको यो सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›