पूर्वाधार विकासमन्त्री लम्सालले गरे नागढुङ्गा-मुग्लिङ सडक खण्डको अनुगमन
▸ यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमनपूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन्। पछिल्लो समय निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाइबारे मन्त्री लम्सालले अनुगमन गरेका हुन्। पश्चिम एशियामा बढ्दै गएको द्वन्द्वका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा समस्या उत्पन्न हुँदा यस सडक खण्डको निर्माण कार्य प्रभावित हुन पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित