आईसीसी विश्वकप क्रिकेटः नेपाली बलर चम्किँदा अमेरिका १ सय ९५ रनमा रोकियो

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दियो, दीपेन्द्रले लिए ४ विकेट
www.kathmandupati.com · 1 हप्ता अघि

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपाललाई अमेरिकाले १ सय ९६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका ४३ ओभर ३ बलमा १ सय ९५ रनमा समेटियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले ८९ बलमा ८ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ८४ रन जोडे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू