अमेरिकामाथि नेपालको सानदार जित

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
nepalnews.com · 1 हप्ता अघि

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृंखलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्य नेपालले नौ विकेटले भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेलले १२० रन र आसिफ शेखले ५८ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू