अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याउँदै नेपाल : कुशल भुर्तेलको शतक
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दियो, दीपेन्द्रले लिए ४ विकेट
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि कुशल भुर्तेलले शतक बनाउनुभएको छ । १०४ बल खेल्दै कुशलले शतक पूरा गर्नुभएको हो । अहिले नेपाल मात्र एक विकेटको क्षतिमा ३२ ओभरको समाप्तिमा १६७ रन बनाएर खेलिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›