उत्कृष्ट हिन्दी कथा: पेपरवेट

यस स्टोरीको अंश: ‘ग्रान्ड रिहर्सल’ नाटकको प्रदर्शन अवधि एक हप्ता थपियो
sahityapost.com · 1 हप्ता अघि

मूल: गिरिराज किशोर अनुवाद: प्रकाशप्रसाद उपाध्याय “मृणालबाबु, मैले तपाईंलाई राजनीतिज्ञ ठानिरहेको थिएँ । तर तपाईं त भावुक बालक निस्कनुभो’ । मिठाई पाएर दङ्ग पर्नुहुन्छ, अनि अलिकति चाटेर रुन थाल्नुहुन्छ । राजनीतिज्ञहरू फलामसरह समानधर्मा हुन्छन्, फलाम जहिलेसम्म ठन्डा हुन्छ, प्रहार गर्ने क्षमता राख्दछ ।” भेडाहरूको बथानको पछाडि लौरो लिएर गडरिया(भेडीगोठालो)लाई हिँडिरहेको देख्दा मृणालबाबुलाई हाँसो आइरहेको थियो ।

पूरा लेख पढ्नुहोस् (14 मिनेट)

मिल्दाजुल्दा लेखहरू