चारु

यस स्टोरीको अंश: साहित्यकार गोविन्द गिरी प्रेरणाको “अ-विधवा” पुस्तकको परिचर्चा काठमाडौंमा हुने
sansarnews.com · 1 हप्ता अघि

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना देखेँ सुनौला अनमोल खजाना देखेँ कृत्रिमतातिरै अग्रसर हुँदो यो प्रकृतिविमुख जमाना देखेँ घामपानीसँगै बगैँचामा डुल्दा तिनै बिरुवाको खाना देखेँ समता, प्रेम र करुणाको सामु फर्की हेर्दा बाँकी सबै साना देखेँ जहाँ थिए बाँझो खेतबारीहरू त्यहिँ घरका चुहिने छाना देखेँ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू