पत्रकार रिमालको जेन–जी कविता ‘लाभा’ प्रकाशित

यस स्टोरीको अंश: श्याम रिमालको जेन–जी आन्दोलनमा आधारित कवितासङ्ग्रह ‘लाभा’ प्रकाशित
shilapatra.com · 1 हप्ता अघि

साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेन–जी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशनमा आएको छ । विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित जेन–जी कविताका प्रकाशकमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहेकी छन् । कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता सङ्गृहीत छन्, जसले २३ र २४ भदौलाई संकेत गर्छन्, जुन दिन नेपालमा जेन–जी आन्दोलन भौतिक रूपमा सुरु भई उत्कर्षमा पुगेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू