तेजप्रकाशको ‘जाँगरको कल्पवृक्ष’ प्रकाशित
▸ यस स्टोरीको अंश: चौथो ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ जेठ २३ र २४ मा आयोजना हुनेसाहित्यकार तेजप्रकाश श्रेष्ठको पाँचौँ कविताकृति ‘जाँगरको कल्पवृक्ष’ प्रकाशित भएको छ । यस कृतिमा ६५ कविताहरू समेटिएका छन् । सुनकोसी वाङ्मय प्रतिष्ठान, काभ्रेपलाञ्चोकले यसलाई प्रकाशित गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›