नयाँ संघीय संसद भवन निर्माणको काम अन्तिम चरणमा
▸ यस स्टोरीको अंश: नयाँ संघीय संसद भवनको सभा हल निर्माण अन्तिम चरणमा
सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अहिले भित्री सजावट र प्राविधिक कामहरू तीव्रताका साथ अघि बढिरहेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›