लिभरपुललाई हराउदै एस्टन भिल्ल्ला च्याम्पियन्स लिगमा छनौट
▸ यस स्टोरीको अंश: रियल मड्रिडका समर्थक एमबाप्पेलाई क्लबबाट निष्कासन गर्न माग गर्दै हस्ताक्षर अभियान चलाउँछन्
एस्टन भिल्लाले अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुललाई ४-२ गोल अन्तरले पराजित गरेसँगै एस्टन भिल्लाले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो । यो जितपछि एस्टन भिल्ल्ला लिगमा चौठोस्थान्मा रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित