जंगली च्याउ खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु, बाबुआमा मात्रै बाँचे

यस स्टोरीको अंश: चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु
www.onlinepana.com · 1 हप्ता अघि

चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ। ९ वर्षीया नमुना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरूले गत वैशाख २९ गते जंगलबाट ल्याइएको च्याउ खाएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू