बुद्ध एयरको नेपालगञ्ज–पोखरा उडान अनिश्चतकालसम्म स्थगित

यस स्टोरीको अंश: बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान इन्धन मूल्य र पर्यटक सङ्ख्यामा कमीले स्थगित
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

करिब पाँच वर्षदेखि सञ्चालनमा रहेको बुद्ध एयरको नेपालगञ्ज–पोखरा सिधा उडान इन्धन खर्च बढी र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्यामा कमी आएका कारण एक महिनाका लागि स्थगन भएको छ । पर्यटन प्रवर्द्धन र भारतीय यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालनमा आएको उक्त उडान मङ्गलबारदेखि स्थगन भएको हो । उडान स्थगनले पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण निराश भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू