भ्रष्टाचार, अव्यवस्थापन र कूटनीतिक अवरोधले अलपत्र २२ अर्बको ‘ड्रिम प्रोजेक्ट’ पोखरा विमानस्थल
▸ यस स्टोरीको अंश: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन, भारततर्फ पहिलोपटक चार्टर उडान
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे तीन वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यको अर्बौं लगानीमाथि प्रश्न उठ्न थालेको छ । पोखरा–ल्हासा नियमित व्यावसायिक उडान यात्रु सङ्ख्या न्यून भएपछि बन्द भयो । हालसम्म चीन, भुटानलगायत केही देशमा छिटफुट चार्टर उडान भए पनि व्यावसायिक रूपमा निरन्तर सञ्चालन हुन सकेको छैन । भारतसँग प्रत्यक्ष हवाई प्रवेश बिन्दु नखुल्नु अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्नुको प्रमुख कारण मानिएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›