कैलाश मानसरोवर यात्रा सुरुः हुम्लामा भारतीय धार्मिक पर्यटकको चहलपहल बाक्लो
▸ यस स्टोरीको अंश: मानसरोवर कैलाश दर्शनका लागि हुम्ला आउने भारतीय तीर्थयात्रीको संख्या बढ्दो, चार दिनमै १६९ जना सिमकोट आइपुगेवर्षायामको सुरुआतसँगै पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनको सिजन पनि सुरु भएको छ । जेठ लागे (मे महिना) सँगै धार्मिक यात्रा सुचारु भएपछि हुम्लाको सिमकोटमा भारतीय धार्मिक पर्यटकको चहलपहल निकै बाक्लो देखिन थालेको छ । चीनको तिब्बतमा रहेको मानसरोवर र कैलाश पर्वत पुग्नका लागि हुम्लाको सिमकोट मुख्य ट्रान्जिट विन्दु मानिन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित