केन्द्रीय कारागारबाट फुत्किएकी सपना गिरफ्तार: फिल्मी स्क्रीप्ट जस्तो आपराधिक जीवन
▸ यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ प्रेमीको डेराबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेकी नुवाकोटकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । १७ वर्षको उमेरदेखि अपराधको दुनियाँमा पाइला चालेकी तामाङको पछिल्लो 'जेल ब्रेक' र गिरफ्तारीको घटनाले सुरक्षा निकायमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›