कालिकोटमा विद्यालय पुनर्निर्माण गर्न जुटे अष्ट्रेलियाका नेपाली

यस स्टोरीको अंश: वैदेशिक रोजगारीमा नेपाली श्रमिकको सुरक्षा र अधिकारको प्रश्न
www.nepalilink.com · 1 हप्ता अघि

हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले नेपालको कालिकोट जिल्लामा रहेको श्री खापर मष्टा आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि १ अगष्ट २०२६ मा सिड्नीमा एक च्यारिटी डिनर आयोजना गर्दैछ। यस कार्यक्रमबाट उठेको रकम विद्यालय पुनर्निर्माणमा सहयोग गरिनेछ। हेल्प नेपाल नेटवर्कले विगतमा पनि भूकम्प तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा विद्यालय पुनर्निर्माण र स्वास्थ्य सेवामा सहयोग पुर्‍याउँदै आएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू