बाल गृहलाई सहयोग जुटाउन लन्डन-पेरिस च्यारिटी साइकलयात्रा गरिंदै
▸ यस स्टोरीको अंश: बेलायतमा नागरिकता आवेदन उच्च, नयाँ नियमको डरले आप्रवासीको होडबाजी
नेपालमा रहेका अनाथ तथा विपन्न बालिकाहरुको लागि सहयोग जुटाउन नेपाली साइक्लिङ क्लब यूके (एनसीसी यूके) ले ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा गर्ने भएको छ । आगामी ५ जुनदेखि सुरु हुने उक्त यात्रामा क्लबका १८ जना सदस्यले तीन दिनमा करिब ३५० किलोमिटर दूरी पूरा गर्नेछन् । च्यारिटी साइकलयात्रा अभियानमार्फत ६ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखिएको छ र संकलित रकम हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृह ‘चिल्ड्रेन्स सेल्टर’ लाई सहयोग गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›